च्युरीबोटको माविलाई सहयोग गर्ने विदेशी संस्थालाई सम्मान

साधन राम्जाली /विकल्प न्यूज कार्तिक १९ गते । जिल्लाको एक विद्यालयको शैक्षिक विकासका लागि विदेशी संस्थाले सहयोग गरेको छ । मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविको शैक्षिक विकासका लागि फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयले आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोग गर्ने उक्त संस्थालाई गाउँलेहरुले भव्य रुपमा सम्मान गरेका छन् । विद्यालयद्धारा आयोजित स्वागत तथा … Continue reading च्युरीबोटको माविलाई सहयोग गर्ने विदेशी संस्थालाई सम्मान